A One FM 99 MHz

A One FM 99 MHz

Purbeli Manko Purbeli Aawaj

Nepal Nepal Nepali

About

परिचयः

एवान एफ.एम.
झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २४ सै घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।

Genres

Related Stations
Radio 666
Radio 666 France
Anime Plus Radio
Anime Plus Radio Colombia
Chin Up Chest Out Radio
Chin Up Chest Out Radio United States
GotRadio Rock
GotRadio Rock United States
GLACER RCM
GLACER RCM United States